Posts

PSC: Computer Operator Preparation: Practical SET-1

Image
  PSC: Computer Operator Practical Set-1 Complete Practical Question  For any Query Contact: Ph:9868163207 Email: bhandaribishnu2053@gmail.com Attempt Entire Questions: You have a sample document provided. Type the Nepali Document as Provided.               [15]   विभिन्न मादक पदार्थ ,  लागु तथा पेये पदार्थहरूलाई   लागु पदार्थ   भनिन्छ। जसको सेवन तथा प्रयोगले व्याक्तीको मानसिक स्थितिमा परिवर्तन हुन्छ। जसलाई नसा पनि भनिन्छ।लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ। यसले व्यक्ति आफै ,  परिवार ,  समाज ,  राजनीति ,  राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो    मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक छ। हामीले देखेका छौ ,  टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रि्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ।   नेपाली समाजका आमा समूह ,  टोल सुधार समिति ,  मानव अधिकारवादी ,  सम...

कम्प्युटर भाइरस के हुन ?

Image
कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अ र्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु (Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ । https://www.facebook.com/bbhandari2054/